दफा १२
प्रहरी कर्मचारीहरू हरहमेशा ड्यूटीमा रहनु पर्ने
यस ऐनको तात्पर्यका लागि हरएक प्रहरी कर्मचारी हरहमेशा ड्यूटीमा रहेको मानिनेछ र मुलुकको कुनै भागमा जुनसुकैबखत पनि प्रहरी कर्मचारी काममा खटिन सक्दछ ।